कपिलवस्तु ३ साउन ।अनेमसंघ प्रदेश कमिटी सदस्य रूपा राईका छोरा एवं नेकपा एमाले कपिलवस्तुका वर्ष ३९ का सगठित सदस्य एवं जुझारू युवा गजेहडा ४ निवासी मनिष कपासे गुरुङ (सूरज) को वुधवार तेस्रो दिनको पुन्य तिथिमा नेकपा एमाले वाणगंगा वडा न ४ वडा कमिटिकोआयोजनामा शोकसभा गरिएको छ।शोक मन्तव्य राख्दै नेकपा एमालेका प्रदेश कमिटि सचिवालय सदस्य झविलाल…