लुम्बिनी, ०६ असार । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उदेश्यले सञ्चालित घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किरातीले विजयीहरुलाई पुरस्कार प्रदान गरेका हुन । लुम्बिनी विकास कोष र पर्यटन बोर्डको आयोजनामा बैशाख १० देखि…