कपिलवस्तु २ साउन ।कोशी प्रदेश सरकार अहिले लथालिङ्ग अवस्थामा छ । असार १५ गते नेकपा एमाले नेतृत्वको सरकार ढलेसँगै गठबन्धनले गठन गरेको सरकार ‘वेट एन्ड सी’ को अवस्थामा छ, यही नै गर्ने भन्ने अवस्थामा पुगेको छैन ।सर्वोच्च अदालतले अङ्कुश लगाइदिएपछि नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार ‘घाइते’ जस्तै भएको छ । अदालतले उसलाई दूरगामी महत्त्वको…