कपिलवस्तु, ३० असार । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १३ औँ नगर सभा सकिएको छ । असार २ गते बाट सुरु भएको नगर सभा १ अर्ब ६० करोडको बजेट पारित गर्दै आज सकिएको हो । नगर सभालाई संम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको समग्र विकासको लागि आगामी वर्षहरुमा अझ सक्रियताको साथ गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता…