हरि घिमिरे, असार ०२ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिकाको १३औँ नगर सभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शनिवार बाणगंगा नगरपालिका वडा न. ४ स्थित पिस हिमालयन रिर्सोटमा सम्पन्न नगर सभामा आर्थिक बर्ष २०८०/०८१ का लागी नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नीति तथा कार्यक्रमा…