काठमाडौं, २८ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष थप ९०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारणमा थप हुने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले हरेक वर्ष विद्युत उत्पादन बढ्दै जाने र अब आन्तरिक खपत बढाउँदै लैजाने बताए । ऊर्जा…