कपिलवस्तु, १८ जेठ । भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले आज एक विज्ञप्ती जारी गर्दै भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा कपिलवस्तु जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी…