राटनगर १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथ्यांक लिन भन्दै प्रदेशसभाबाट बाहिरिएका छन् ।आधा घन्टाको लागि स्थगित कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की बाहिरिएपछि बैठक अनिश्चित भएको छ।मुख्यमन्त्री बाहिरिए पनि सदस्यहरु भने बैठक हुने आशमा प्रदेशसभा परिसरर्मै छन् । प्रदेशसभामा राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि…