सल्यान, ११ असार । जिल्लाका तीन सहकारीले एक वर्षमा दुई करोड बढी मूल्यका खसीबोका बिक्री गरेका छन्। सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट संकलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गर्दै आइरहेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिकामा रहेका तीन सहकारी र दुई फर्मले एक वर्षमा १ हजार १ सय १९ खसी बिक्री गरेका हुन्। दुर्गा भवानी…