नकपुरधाम ८ असार । जनमत पार्टीले संघीय सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटको प्रतिलिपि जलाएको छ ।जनमतका नेता तथा कार्यकर्ताहरूले पर्साको वीरगञ्जमा जुलुस निकाल्दै बजेटको प्रतिलिपि जलाएका हुन् । उनीहरूले ‘मधेशविरोधी बजेट मुर्दावाद’ को नारासमेत लगाए ।जुलुसमा जनमतका केन्द्रीय नेता वीपी साह, पूर्वमन्त्री करिमा वेगमलगायतका नेता कार्यकर्ता सहभागी थिए । नेता साहले सरकारले…