काठमाण्डौ, ३२ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ । बिहीवार अर्थ मन्त्रालयमा किसानसँगको भेटमा अर्थमन्त्रीले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताउनुभयो । उहाँले सरकारले स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि तरकारीमा मूल्य अभिवृद्धि कर…