कपिलवस्तु ३१ बैशाख। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले जेठ १ गतेका दिन संगठनको ३४ औं स्थापना दिवसको अवसरमा रचनात्मक काम गर्ने भएको छ । चार नम्बर जितपुर स्थित पार्टी नगर कमिटीको कार्यालयमा बसेको बैठकले संगठनको ३४ औं स्थापना दिवस रचनात्मक र सृजनशील कार्य गरि मनाउने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष कमल क्षेत्रीले जानकारी…