दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ । आज मङ्गलवार बसेको लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउनुभएको हो । चौधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३ सांसदको मत पाउनुभएको छ भने २९ मत उहाँको विपक्षमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)…