सीता बेल्बासेकपिलवस्तु १९ जेठ । कर्मचारी माथि आइपरेको असहज परिस्थितिमा सबै एकजुट हुनुपर्ने वाणगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बताउनु भएकोछ । वाणगगां कर्मचारी संगमको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार उक्त कुरा बताउनु भयो । निजामती कर्मचारी, शिक्षक, बैङ्क कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारी लगायत अनेकौँ श्रमिक कर्मचारी आ–आफ्ना समस्या तथा…