कपिलवस्तु १० बैशाख । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नवनियुक्त अजयमान श्रेष्ठले अस्पतालको विकास र सुधारको लागि अल्पकालिन र मध्यकालिन योजना बनाएर अघि बढ्ने बताउनु भएको छ । तत्काल सय दिनको योजना बनाएर अस्पतालमा सुधारको काम थालनी हुने उहाँले बताउनु भयो । आईतबार लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा पदभार ग्रहण गर्दैै श्रेष्ठले शुरुमा…