चक्रवात मोन्थाले भारतका चार प्रदेशमा असर गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८०-९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। धेरै ठाउँमा रूखहरू उखेलिएका छन् र समुद्र तटहरूमा अग्ला छालहरू उठेका छन्।चारै तटीय राज्यका तटीय क्षेत्रहरूबाट ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।चक्रवाती आँधी ‘मोन्था’ मंगलबार राति आन्ध्र…