काठमाण्डौ, ०१ वैशाख । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सामान्यतया सफा छ ।दिउँसो पछि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसमविद् रोजना लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन । पानी नपर्दा गर्मी बढेको छ भने…