काठमाडौं, २८ चैत्र । नेपालमा पुनः कोभिड संक्रमणबाट मानिसको मृत्यु हुन थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार लामो समयपछि मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।नेपालमा कोभिड संक्रमण पुन उकालो लागे सँगै आइसियु तथा भेन्टिलेटरमा उपचार गर्नु पर्ने संक्रमित बढ्न थालेका छन। मन्त्रालयको विवरण अनुसार हाल देशभर १८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा…