कपिलवस्तु २८ चैत । कपिलवस्तुमा घटना घटाएर मुद्धा परेका हाल न्यायापरिषदका न्यायाधीश भुवन गिरीकी पत्नी पार्वती गिरी रावलले आफूलाई श्रीमानले हिजो राति पनि जोर–जबरजस्ती गरेको बताएकी छन् । गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ ।रावलले गिरीले आफूलाई बारम्बार फोन गरेर हिजो भेट्न बोलाएको बताइन् । उनीहरुले सुन्धाराको काठमाडौं मलमा भेटेका थिए । भेट्नासाथ आफ्नो मोबाइल…