काठमाडौं, ११ वैशाख । फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहिबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्। सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० मा उडेपछि फ्लाई दुबई एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो। त्यसपछि उक्त जहाज नेपालमै अवतरण गर्ने कि दुबई फर्किने भन्ने टुंगो लागेको…