काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज फेरि संघीय सरकारमाथि खनिएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्’ भन्दै सरकारलाई चुनौती दिएका छन् । ‘कि काठमाडौंको हितमा…