कपिलवस्तु २७ चैत ।संसदमा रहेका तीन दलले तेस्रो धार बनाउनेगरी मोर्चा निर्माणको तयारी गरेका छन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले संसदमै तेस्रो ठूलो शक्ति बनाउने तयारी अन्तिम चरणमा पुर्याएका हुन्। यी तीनको मोर्चा बन्यो भने संसदमा ५४ सिट एकै ठाउँमा हुनेछन्। मोर्चाको मोडालिटी र वैचारिक राजनीतिक रोडम्याप बनाउन नेताहरु…