दाङ, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले घोराही–तुलसीपुर सडकखण्ड आधा घण्टा अवरुद्ध गरेको छ ।घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुर नगर समितिले आइतवार बिहान तुलसीपुरको हात्तीखौवामा बिहान ११ बजेदेखि ११ः३० सम्म उक्त सडक अवरुद्ध गरेको हो । सडक निर्माण सुरु नभए थप अन्दोलन गर्ने नेकपाले चेतावनी दिएको छ । दाङको…