कपिलवस्तु २१ चैत ।हावामा घुलेर रहेको प्रदुषणको मात्रा हाम्रो स्वास्थ्यको लागि अत्यधिक हानिकारक हुनसक्छ । प्रदूषण नियन्त्रणका लागि हामीले आफ्नै घरबाट सुरुवात गर्नुपर्ने हुन्छ । जसका लागि यी कामहरु गर्न सकिन्छ । आगोघरमा चिसोको समयमा ताप्नकै लागि मात्रै भएपनि आगो बाल्ने गरिन्छ । अझ ग्रामिण भेगमा त खाना बनाउनका लागि भान्छामा प्रायः आगोकै प्रयोग हुन्छ…