वाँके १२ फागुन । बाँके जिल्ला अदालतले नेपालगन्ज मेडिकल शिक्षण अस्पतालले एक बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै २६ लाख १० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ । नेपालगंज उपमहानगर –२, घरवारीटोलका मनिताल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामी पतिको मृत्यु भएको भन्दै मृतककी श्रीमती नम्रता श्रेष्ठले ०७६ सालमा क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन्…