माघ २५, एजेन्सी ।सिरियामा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको उद्धार भएको छ । उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ । आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीको खबरमा उल्लेख छ ।भूकम्पमै परेर ती शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि…