कपिलवस्तु २० माघ, । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका(१ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका(६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका बस्ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन्…