दाङ २३ माघ । तुलसीपुरमा चार जना युवकमाथि लुटपाट भएको छ । चार जना युवाले गत माघ १७ गते दिउँसोतिर सल्यान र रोल्पाका चार जना युवकलाई तुलसीपुर–७ गणेशपुर नजिकको जंगलमा लगेर लुटपाट गरेका हुन् ।सल्यानको बागचौर नगरपालिका वडा नम्बर ३ का मेघराज घर्ती, रोल्पाको गंगादेव गाउँपालिका–३ का अनिल मगर, गोविन्द डाँगी र डिसेम्बर डाँगीमाथि लुटपाट…