कपिलवस्तु १ चैत्र । एकल महिलाहरुको समस्या पहिचान गरेर नगरले कार्यक्रम राख्ने गरेको वाणगंगा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बताउनु भएको छ । वुधवार वडा नं १० को पटनामा एकल महिल वडा स्तरिय भेला तथा समुह गठन तथा अभिमुखीकरण कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख प्रशासकिय अधिकृत भुषालले यस्तो बताउनु भएको हो । उहाँले अगाडि भन्नु…