बुटवल, १९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंटौले बुटवलको सिद्वार्थ क्याम्पसमा तालाबन्दी गरेको छ । टियुको निर्देशन विपरित क्याम्पसले संगठन दर्ता गर्न नदिएपछि अखिल छैटौंले क्याम्पसस्थित निर्वाचन आयोगमा तालाबन्दी गरेको हो । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो । संगठनको…