कपिलवस्तु, २९ पुस ।कपिलवस्तु शिवराज नगरपालिकाको १२ औं नगर सभा विहीबार बसेको छ । हिउँदे नगर सभामा पेश गरिएका विभिन्न विधेयकलाई सर्वसम्मत रुपमा पास गरिएको छ । शिवराज नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्नका लागि विधेयक जारी गरेको छ । नगर प्रमुख अजय थापा निर्वाचित भएपछि कक्षा १२ सम्मको शिक्षालाई निशुल्क बनाउने घोषणा गरेका…