बुटवल २५ पुष । पाल्पामा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुंदा रम्भा गाउँपालिका वडा नं १ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो ।ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।…