हरि घिमिरे, कपिलवस्तु, २४ पुस ।कपिलवस्तुको बाणगंगा नगरपालिकाका जनताले क्रमिक रुपमा स्वच्छ सुरक्षित खानेपानी उपभोग गर्न थालेको प्रदेश सांसद विष्णु पन्थिले बताउनु भयो । उहाँले गजेहडा खानेपानि उपभोक्ता तथा सरसफाई समितिको पाँचै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै सांसद पन्थिले स्वच्छ खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार…