बुटवल २५ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले पोलिटव्युरो सदस्य लिला गिरी हुने भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी सत्तारुढ दलहरु बीचको सहमतीसँगै ५ वर्षका लागि लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुने भएका हुन् । आइतबार भएको सत्ता साझेदार दलहरुको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । दलहरुले आइतबार साँझ…