बुटवल, २१ पुस । उद्घाटन भएको ७ महिना बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन सकेको छैन । अन्तर्राष्ट्रिय उडान संख्या बढ्नु त परै जावस्, पछिल्लो समय आन्तरिक उडानहरु पनि रोकिएपछि पर्यटन व्यवसायीहरु निराश भएका छन् । गत जेठ २ गते अन्तर्राष्ट्रिय उडान उद्घाटनसँगै उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्सले हालै हुस्सुको कारण देखाउँदै उडान…