कपिलवस्तु १७ पुस । बिपिको ४७ औ राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको छ । कांग्रेस कपिलवस्तद्धारा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित ‘ बर्तमान राजीनिति परिपेक्षमा बिपिको मेलमिलाप नीतिको सान्दर्भिकता ’ बिषयक बिचार गोष्ठीका बक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले अहिलेको परिपेक्षमा समेत बिपिको मेलमिलाप नीति उत्तिर्क सान्दर्भिक…