ललितपुर ३२ साउन । कुनै बेला विद्युत उत्पादनकालागि लाइसेन्स लिने तर काम नगर्ने होडवाजी चले जस्तै यसपाली फेरी खानी उत्खननको लाइसेन्स लिने होडवाजी चलेकोछ । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमति पत्र प्रदान गरेको छ ।विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको…