नुवाकोट १२ जेठ । जिल्लाको बेलकोटगढी नगरपालिका १० तादी खोलाको घुमाउने दहमा पौडी खेल्ने क्रममा डुबेर २ जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका ४ का १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी १३ का १९ वर्षीय रोजन लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) तिलक भारतीका अनुसार…