कपिलवस्तु ३१ साउन । सवारी चेकजाँचमा कडाई गरेपछि कपिलवस्तुमा मायादेवि गाउँपालिका र प्रहरीवीच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराएपछि गाउँपालिका आक्रोशित भएको छ । नियन्त्रणमा लिएका मोटरसाइकल तत्काल छोड्न नमानेपछि गाउँपालिकाले विज्ञप्ति निकालेर विरोध जनाएको छ । चेकजाँचको नाममा स्थानीयलाई दुःख दिने काम भएको भन्दै…