कैलाली १९ कार्तिक । कैलालीमा माओवादीका एक नेता २५ लाख बढि ठगीको आरोपमा पक्राउ परेका छन् ।माओवादी केन्द्रका जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहितलाई प्रहरीले ठुलो रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो । मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक समेत रहेका दहितसहित अन्य दुई जनाले किसानबाट करिब २५ लाख ३७ हजार…