दाङ २० साउन । बिशेष गरी स्थानीय सरकारले आम्दानीको नयाँ स्रोत खोज्न कि त करको दर बढाउने, कि त करको दायरा बढाउने प्रचलन छ । तर दाङ—देउखुरीको राप्ती गाउँपालिकाले भने आफ्नो आम्दानी बढाउन नयाँ स्रोत खोज्न थालेको छ । पालिकाले गत असारमा ल्याएको निति तथा कार्यक्रम अनुसार आम्दानीको स्रोतका रुपमा सामुदायिक वनमा नै व्यवसायिक फलफूल…