कपिलवस्तु १६ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको शंकरपुर ताल अतिक्रमणमा परेको छ । गत वर्ष वर्षामा तालको बाँध भत्किएपछि घाँसे मैदान बनेको तालमा अतिक्रमण सुरु भएको हो ।हाल वर्षातको सिजन भए पनि तालमा पानी छैन । त्यसैमा स्थानीयले कब्जागरी खेती गर्न सुरु गरेका छन् । राजनीतिक दलको आडमा जबरजस्ती तालको जग्गा कब्जाको प्रयास भएको स्थानीयहरुको…