कपिलवस्तु १८ असोज । कपिलवस्तु १८ असोज । बाणगंगा १ र २ वाट हराएका ४ वालिका फरक २ स्थानवाट फेला परेका छन् । उनीहरु मध्ये २ जना कपिलवस्तुको मधौलीयावाट र २ जना बुटवलवाट फेला परेका हुन् । बुटवलवाट श्रृजना ठकुरी र विष्णु छहारी फेला परेका हुन् । उनीहरु मलेसीया बस्ने एक यूवाले बुटवलमा बस्नेगरी घरवाट…