कपिलवस्तु १४ असोज । बाणगंगा नगरका मेयर चक्रपाणी अर्यालले जेष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएकाले उहाहरुको संरक्षण र सम्मान नगरले गर्ने वताउनु भएको छ।ज्येष्ठ नागरिकका लागि विश्वव्यापी मानव अधिकार पत्रका प्रतिवद्धताहरुलाई पूर्णता प्रदान गरौँ भन्ने मुख्य उदेश्यका साथ आइतबार ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा यस्तो वताउनु भएको हो । राष्ट्टिय ज्येष्ठ नागरिक…