कपिलवस्तु ७ साउन।कपिलबस्तुको नेपाल भारत सीमा स्थित रहेको बिओपी मर्यादपुरले भारी परिमाणमा अवैद्य औषधी पक्राउ गरेको छ ।बिओपी मर्यादपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले यशोधरा गाँउपालिका ५ को ननवा स्थित खेतबाट बोरामा करिब ३ लाख १५ हजार बराबरको भन्सार छलेर ल्याउदै गरेको अवैध औषधी बरामद गरेको हो ।सशस्त्र प्रहरीका बिओपी मर्यादपुरका ईन्चार्ज एवम् शसस्त्र प्रहरी निरिक्षक…