भैरहवा १९ फागुन ।ट्रक व्यवसायीले व्यवसाय असुरक्षित हुँदा जीविकोपार्जन गर्न कठिन भएको गुनासो गरेका छन् । उनीहरुले भारतीय ट्रकहरु निर्वाधरुपमा नेपाल चल्दा र सरकारी नीतिका कारण आफूहरु निकै मर्कामा परिरहेको जनाउँदै अवस्था यस्तै रहे जीविकोपार्जनमा समेत कठिनाई आउने जनाए ।लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, रुपन्देहीको शुक्रबार भैरहवामा आयोजित १२औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले अहिलेको…