काठमाडौं १५ फागुन, । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका लघुवित्तका ऋणीहरु ७ दिन हिरासतमा रहने भएका छन् ।लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका थिए ।उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।प्रहरीले…