वीरगञ्ज (पर्सा), २४ असोज सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चाडपर्व र उत्सवमा प्रयोग हुने पटाकासहित सवारी साधनलाई विहीबार नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१६ भन्सारमेनगेटस्थित चेकप्लाईन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बा १२ च ३१०३ नम्बरको हुन्डाईको एक्ससेन्ट कारसहित नौ कार्टुन…