नेपालको सामाजिक र आर्थिक विकासमा सहकारी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सहकारी भन्नाले सदस्यहरूको साझा हित र आवश्यकतालाई पूरा गर्न गठन गरिने, सदस्यहरूकै स्वामित्वमा रहने र लोकतान्त्रिक तरिकाले सञ्चालन गरिने संगठन हो। सहकारी आन्दोलनको मूल उद्देश्य भनेको सामूहिक बचत र लगानीमार्फत आर्थिक सशक्तिकरण गर्नु हो।नेपालमा सहकारी आन्दोलनको इतिहास राणाकालदेखि सुरु भएको मानिन्छ। २०१० सालतिर…