कपिलवस्तु २१ मंसिर । १४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य समारोहका बिच नेपाली काङ्ग्रेसका चर्चित नेता एबम साम्सद चन्द्र भण्डारीले समुद्घाटन गर्नु हुनेछ ।बिहीबार आज २१ गते देखि सुरु भएर पुश १ गतेसम्म आयोजना हुने हुने महोत्सव बाणगंगा वेयलफेयर सोसाइटीले गरेको हो ।सोसाइटीका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले महोत्सव…